२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३२ महिनायताकै सस्तो भयो कर्जाको ब्याज

अ+ अ-

काठमाडौँ । वाणिज्य बैंकहरुको आधार दर (बेसरेट) ३२ महिना यताकै सस्तो भएको छ । आधार दर कम हुनु भनेको कर्जाको ब्याजदर कम हुनु पनि हो किनभने बैंकहरुले कर्जाको ब्याजदर आधार दरमा प्रिमियम जोडेर तय गर्छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार २०७८ मंसिरमा बैंकहरुको आधार दर ८.२४ प्रतिशत थियो त्यसको ३२ महिनापछि आइपुग्दा आधार दर २०८१ असारमा ८ प्रतिशतमा झरेको छ ।

२०७९ पुसमा आधार दर सबैभन्दा महँगो १०.८५ प्रतिशत थियो । त्यसयता हालसम्म आइपुग्दा आधार दर २.८५ प्रतिशतले घटेर ८ प्रतिशतमा झरेको देखिन्छ । कर्जा सस्तो हुँदा सेयर बजारमा प्रवाह हुने कर्जा बढेको छ ।

एक वर्षमा यो क्षेत्रमा ९० अर्ब बढी कर्जा प्रवाह भएको छ । घरजग्गामा प्रवाह हुने कर्जा पनि बढेको छ । २ खर्ब ६८ अर्ब १५ करोड बराबरको रियल स्टेट कर्जा प्रवाह भएको छ ।

आधार दर कम भएसँगै कर्जाको ब्याजदर त कम भयो तर कर्जा प्रवाह भएन । बैंकहरुले आफूसँग भएको निक्षेप सस्तो ब्याजदरमै केन्द्रीय बैंकमा राखिरहेका छन् । समग्रमा निजी क्षेत्रमा प्रवाह हुने कर्जा ५.८ प्रतिशतले बढेको छ ।