प्रधानमन्त्री राहत कोषमा ५ अर्बभन्दा बढी रकम संकलन
काठमाडौँ । भोटेकोशी बाढी प्रभावितहरूको उद्धार तथा राहतका लागि प्रधानमन्त्री राहत कोषमा ५ अर्ब रुपैयाँभन्दा बढी सहयोग रकम जम्मा भएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का अनुसार विभिन्न ९ वटा वाणिज्य...