१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माधव सापकोटाले भने-समाजवादबारे दलहरुबीच एकरूपता नहुँदा अस्थिरता बढ्यो

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले संविधानमा लिखित समाजवादको बुझाइमा एकरूपता नहुँदा देशमा अस्थिरता देखिएको बताएका छन्।

माओवादी पार्टीको ईन्द्रावती गाउँपालिका समितिले मंगलबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै दलका नेताहरूबीच समाजवादमा पुग्ने बाटो बारेको बुझाइमा परेको फरकले अस्थिरता कायम रहेको बताएका हुन्।

उनले भने, ‘माओवादीले सामाजिक न्यायको सिद्धान्तमा आधारित रहेर समाजवादको बाटोमा जान चाहेको तर काँग्रेस एमालेको बुझाइ फरक छ। काँग्रेस पुँजीवादमा केन्द्रित रहेको छ भने एमालेसँग व्यवहार मिलेको छैन।’

स्थिरताका लागि दलहरूले समाजवादबारे खुलेर बहस गर्न आवश्यक रहेको उनले बताए। सुशासन र आर्थिक समृद्धिले समाजवादमा पुग्न सम्भव हुने उनको भनाइ छ।

नेपालको संविधान २०७२ को प्रस्तावनामा जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्नुपर्ने आवस्यक्ता रहेको बताए।

प्रतिक्रिया दिनुहोस