१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डिपीएल–२, विराटनगर किंग्सलाई महेन्द्रनगर युनाइटेडले हरायो

अ+ अ-

धनगढी । बलियो टोली विराटनगर किंग्सलाई ३३ रनले पराजित गर्दै महेन्द्रनगर युनाइटेडले रुस्लान धनगढी प्रिमियर लिग (डिपीएल)–२ मा विजयी सुरुवात गरेको छ ।

महेन्द्रनगरले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको विराटनगर ६ ओभर बाँकी छदै १ सय ३५ रनमा समेटियो । विराटनगरका लागि पृथु बास्कोटाले सर्वाधिक ३५ रन जोडे । त्यसबाहेक बाबर हयातले ३२ रन जोडे। १० बलको सामना गरेका उनले ४ छक्का र २ चौका प्रहार गरेका थिए। यस्तै, अनिलकुमार साहले २३, पारस खड्काले १६ रन जोडे ।

महेन्द्रनगर युनाइटेडका अविनाश कर्णले ३ तथा पुनित मेहरा, भुवन कार्की र रोबिन क्षेत्रीले समान २ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको महेन्द्रनगर युनाइटेडले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५७ रन जोडेको हो । महेन्द्रनगरका लागि कप्तान विनोद भण्डारीले ३५ रन जोडेका थिए । ३५ बलको सामना गरेका भण्डारीले ५ चौका र १ छक्का प्रहार गरे ।

यस्तै महेन्द्रनगरका पुनित विष्टले २४, आरिफ सेखले २०, हरिशंकर साहले १९ र पुनित मेहराले १८ रन जोडे । विराटनगरका मन्जित श्रेष्ठले २ तथा पारस खड्का र शुभम कामतले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस