काठमाडौँ । बारेकोट गाउँपालिका-८ र नलगाड नगरपालिका-५ को बीचमा रहेको नलगाड नदीमा दस वर्षदेखि निर्माण कार्य रोकिएको मोटरेवल पुल । नलगाड जलविद्युत आयोजनाले ३ करोडमा उक्त पुल बनाउन लागेको हो । दुई वर्षभित्र पूरा गर्ने सहमतिसहित पुल निर्माणको काम सुरु गरिएको थियो । तस्बिर: हेमन्त केसी