कान्ति लोकपथमा पहिरोको सास्ती: सडक खुलाउन प्रयास जारी, निर्माण कार्य भने प्रभावित
काठमाडौँ । पृथ्वी राजमार्गका विभिन्न खण्डमा पहिरोका कारण आवागमन अवरुद्ध भएपछि वैकल्पिक मार्गका रूपमा रहेको कान्ति लोकपथमा सवारी साधनको चाप अत्याधिक बढेको छ । अत्याधिक सवारी चाप र निरन्तरको वर्षासँगै...