१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसले गुमायो २ पालिका अध्यक्ष र २ उपमेयर

अ+ अ-

काठमाडौँ । स्थानीय तहका विभिन्न पदमा भएको निर्वाचनको पछिल्लो परिणाम अनुसार १५ वटा जितेर नेपाली काँग्रेस पहिलो स्थानमा रहेको छ ।

तर काँग्रेसले दुई गाउँपालिका अध्यक्ष,एक उपाध्यक्ष र एक नगरपालिका उपमेयर जितेको ठाउँमा यस पटक गुमाएको छ ।

२०७९ मा जितेकामध्ये काँग्रेसले मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष गुमाएको छ । त्यस्तै दैलेखेको महाबु गाउँपालिका अध्यक्ष समेत गुमाएको काँग्रेसले जाजरकोटको नलगाढ नगरपालिका उपमेयर र बाजुराको स्वामी कार्तिक गाउँपालिका उपाध्यक्ष पनि गुमाएको छ ।

कीर्तिपुर नगरपालिकाको मेयर अग्रता लिइरहेको काँग्रेसले उपनिर्वाचनका अन्य मुख्य पद भने गुमाएको हो । वडातर्फ पनि काँग्रेसले जितेका १९ वडामा उपनिर्वाचन भएकोमा हालसम्म १५ वडा जितेको छ । काँग्रेसले यसअघि एमालेले जितेका ३ र माओवादीले जितेका ४ वडा खोसेको छ ।

प्रतिक्रिया दिनुहोस