१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाठेघर क्यान्सरको सचेतना फैलाउन सर्वोच्च शिखर आरोहण

अ+ अ-

काठमाडौं । फोटो पत्रकार पूर्णिमा श्रेष्ठले पाठेघरसम्बन्धी क्यान्सरको रोकथामका लागि सचेतना फैलाउने उद्देश्यले सर्वोच्च शिखर आरोहण आरोहण गर्ने भएकी छन् ।

महिलालाई लाग्ने उक्त रोगको उपचार खर्चिलो हुने हुँदा त्यसलाई समयमै पहिचान गरी रोकथाम गर्न सन्देश प्रवाह गर्ने उद्देश्यले गोर्खाकी २७ वर्षीया श्रेष्ठ हिमाल चढ्दै छिन् । यही चैत २३ गते काठमाडौंबाट बेसक्याम्प (लुक्ला) तर्फ जाने र करीब एक महिनाको समयावधिमा आरोहण पूरा गर्ने जनाइएको छ ।

आफ्नो कामको सिलसिलामा देशका विभिन्न स्थानमा संग्रह गरेका हिमाल तथा अन्य नेपाली महिलाका महत्वपूर्ण तस्बीर समेत सगरमाथमा प्रदर्शन गर्ने कायक्रम छ । पत्रकारितामा स्नातकको अध्ययन पूरा गरी पाँच वर्षदेखि फोटो पत्रकारिताको क्षेत्रमा क्रियाशील श्रेष्ठले यसअघि गृह जिल्लामा पर्ने मनास्लुको आरोहण पूरा गरेकी छिन् ।

पत्रकार श्रेष्ठले पाठेघरको मुखमा हुने क्यान्सरले विश्वका महिलालाई नराम्रो प्रभाव पारेकामा चिन्ता व्यक्त गर्दै नेपालमा पनि यो रोग १५ देखि ४४ वर्ष उमेरका महिलामा क्रमिक रुपमा बढ्दै गएको पाइएकाले समयै उपचारका लागि सन्देश फैलाउन आरोहणले सहयोग पु¥याउने विश्वास व्यक्त गरिन् ।

नेपालमा जन्मजात हुने अपांगता रोकथाम तथा अपांगता भएका व्यक्तिको समुदायमा पुनः स्थापनामा क्रियाशील संस्था करुणा फाउण्डेशन र रोगीलाई उपचारमा विभिन्न सहयोग उपलब्ध गराउने फिमेल क्यान्सर फाउण्डेशन सहकार्यमा उक्त रोगका बारेमा सचेतना फैलाउन लागिएको छ ।

रोग लागिसकेपछि आइपर्ने खर्च, दुःख र पारिवारिक विखण्डन हुनबाट सहयोग पुग्ने भन्दै ती संस्थाले श्रेष्ठको आरोहणलाई सफल बनाउन समन्वय गरिरहेका करुणा फाउण्डेशनका प्रतिनिधि दीपकराज सापकोटाले जानकारी दिए । । रासस

प्रतिक्रिया दिनुहोस