१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसमा जनसम्पर्क समिति सदस्य र प्रतिनिधि बन्न नयाँ व्यवस्था लागु

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले विदेशस्थित जनसम्पर्क समितिको अध्यक्ष स्वतः महाधिवेशन तथा महासमिति सदस्य हुने व्यवस्था हटाएको छ ।

सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीको विदेशमा बस्नेका लागि दुई प्रकृतिको सदस्यता हुने निर्णय लिएको छ । काँग्रेसको क्रियाशील सदस्यता र जनसम्पर्क समितिको सदस्यता गरी दुई प्रकृतिको बनाइएको छ । जनसम्पर्क समिति अध्यक्ष, पदाधिकारी वा सदस्य चयन गर्दा दुवै प्रकृतिको सदस्यता अनिवार्य गरिएको छ ।

तर, गैरआवासीय नेपालीले जनसम्पर्क समितिको मात्रै सदस्यता पाउनेछन् । उनीहरूलाई पार्टीको क्रियाशील सदस्यता बन्न पाउने छैनन् । गैर आवासीय नेपालीले काँग्रेसको क्रियाशील सदस्य हुन पाउने छैनन् ।

सहमहामन्त्री जीवन परियारले गैर आवासीय नेपाली काँग्रेसको जनसम्पर्क समिति सदस्य, पदाधिकारी हुन पाउने तर महाधिवेशन र महासमिति प्रतिनिधि हुन नपाउने व्यवस्था गरिएको जानकारी गराए ।

कार्यसम्पादन समिति बैठकले विदेशस्थित जनसम्पर्क समितिबाट महाधिवेशन र महासमितिमा हुने सहभागिता संख्यामा नयाँ व्यवस्था गरेको छ ।

कम्तीमा एक सय जना क्रियाशील सदस्य र जनसम्पर्क सदस्य रहेका देशबाट महाधिवेशन र महासमिति प्रतिनिधि १र१ जना हुने गरी व्यवस्था गरिएको छ । पाँच सयभन्दा बढी रहेको देशबाट सात जना महाधिवेशन प्रतिनिधि र तीन जना महासमिति बैठकमा सहभागी हुन पाउने छन् ।

दुई हजार वा उक्त संख्याभन्दा बढी क्रियाशील र जनसम्पर्क समिति सदस्य भएका देशबाट महाधिवेशनमा १४ र महासमिति बैठकमा ६ जना सहभागी हुन पाउने गरी नयाँ व्यवस्था राखिएको छ ।

प्रतिक्रिया दिनुहोस