काठमाडौँ । लोक सेवा आयोगले नेपाली सेनाको विभिन्न पदहरूको नतिजा प्रकाशन गरेको छ ।
आयोगले बिहिबार एक सूचना जारी गरी नेपाली सेनाको विभिन्न सेवा, समूह र उपसमूह पदहरूको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
नेपाली सेनाकोका विज्ञापन नम्बर ७७-८२, १००-१०३ (आ.प्र.खुला तथा समावेशी) विभिन्न सेवा, समूह, उपसमूह र पदहरूको लिखित परीक्षा नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :