२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अखिल क्रान्तिकारीमा उमेर हदबारे निर्वाचनबाट छिनोफानो गर्ने समझदारी

अ+ अ-

काठमाडौँ। नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन अघि बढाउने सहमति भएको छ। असोज १०-१५ सम्म भएको सम्मेलनमा उमेर हदको विवादले उग्र रूप लिएपछि स्थगित भएको थियो।

यसअघि मंसिर २३ र २४ गर्ने भनिए पनि हुन सकेको थिएन। बिहीबार बसेको अध्यक्ष मण्डलको बैठकले २३ औँ राष्ट्रिय सम्मेलन स्थगित भएको अवस्थाबाट सुरु गर्ने निर्णय भएको नेतृ पञ्चा सिंहले बताइन्।

उनका अनुसार उमेर हदबारे निर्वाचन गर्ने या नगर्नेबारे सम्मेलनको बन्द सत्रमा भएको विवाद समेत हल भएर उमेर हदबारे पनि निर्वाचनद्वारा नै निर्णय गर्ने समझदारी बनेको छ।

उनले भनिन्, विद्यार्थी संगठनमा उम्मेरहद लगाउने या नलगाउने र नेतृत्व निर्माण गर्नेबारे अधिकार विद्यार्थी प्रतिनिधिहरूलाई नै भएको कारण पार्टीले छुट्टै निर्णय लिन आवश्यक नरहेको निष्कर्ष निकालेको छ।

बैठकको निर्णय औपचारिक रूपमा सार्वजनिक हुने भन्दै निर्वाचन प्रक्रियाबारे निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गर्ने पनि बताइन्। उमेर हद लागेमा अहिले नेतृत्वका आकांक्षी अधिकांश दौडबाट बाहिरिनेछन्। नेतृत्वका लागि दीपेश पुन, मदन भुल, पवन कार्की, केशव रावल, नरेश रेग्मी, जीपी मैनालीलगायतको दाबी छ।