६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एउटै विद्यालयमा १ करोड ३० लाखको छात्रवृत्ति वितरण

अ+ अ-

काठमाडौँ। रुपन्देहीको बुटवलमा रहेको कालिका मानव ज्ञान माविमा १ करोड ३० लाख रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरिएको छ ।

विद्यालयमा विभिन्न दाताहरूबाट स्थापित ६२ प्रकारका छात्रवृत्तिबाट २ सयभन्दा बढीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कालिका विद्यालयले हासिल गरेका शैक्षिक उपलब्धिहरू प्रदेशका अन्य विद्यालयहरूका लागि बलियो सिकाई केन्द्रको रूपमा लिनुपर्ने बताए।

‘यस विद्यालयले सबै क्षेत्रमा उत्कृष्टता हासिल गरेको छ। यसबाट अन्य विद्यालयहरूले सिक्न जरुरी छ’उनले भने,‘विद्यालयले गर्ने हरेक क्रियाकलाप र भावी योजनामा प्रदेश सरकारको साथ सहयोग रहन्छ । यो विद्यालयले हाँसिल गरेका उपलब्धिले सिंगो लुम्बिनी प्रदेशको गौरव बढाएको छ ।’

२०१७ सालमा स्थापना भएको विद्यालय देशकै नमुना विद्यालयको रूपमा स्थापित छ । विद्यालयका प्रधानाध्यापक दिनेश थापाले ३५२ जना शिक्षकमध्ये ६८ जना मात्रै सरकारी सेवा सुविधा लिएका छन् । यहाँ साढे ८ हजार विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस