लुम्बिनी सरकारको प्रशासनिक पुनर्संरचना, मन्त्रालयको संख्या १२ बाट घटाएर ९ कायम
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले सरकारी कामकारबाहीलाई प्रभावकारी, व्यवस्थित र खर्चिलो संरचना न्यूनीकरण गर्ने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेश सरकार (कार्य विभाजन) नियमावली,...