काठमाडौँ । लोक सेवा आयोगले कर्मचारी सञ्चय कोषको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले बुधबार एक सूचना जारी गदै कर्मचारी सञ्चय कोषको प्रशासन सेवा, तह तथा विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
आयोगले कर्मचारी सञ्चय कोषको विज्ञापन नम्बर ०७९/८० (आ.प्र.) सेवा, तह तथा पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सूची :