काठमाडौँ । लोक सेवा आयोगले नेपाल विद्युत् प्राधिकरणको विभिन्न सेवा तथा पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले आज एक सूचना जारी नेपाल विद्युत् प्राधिकरणको विभिन्न सेवा तथा पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
नेपाल विद्युत् प्राधिकरणको २०८०९०८१ (आ.प्र.) तर्फका विभिन्न विज्ञापन नम्बर , सेवा, समूह र तह ६ का विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :