काठमाडौँ । लोक सेवा आयोगले राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रशासन र कृषि सेवाको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले मंगलबार एक सूचना जारी गरी बीमा कम्पनी लिमिटेडको प्रशासन र कृषि सेवाको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
राष्ट्रिय बीमा कम्पनी लिमिटेडको विज्ञापन नम्बर १०-१२/२०८०-८१ (खुला तथा समावेशी) तह ४, विभिन्न सेवा, समूह, र पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको आयोगले जनाएको छ ।
हेर्नुहोस् नतिजा :

