२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हत्या प्रयासबाट आफूलाई जोगाउने अधिकारीलाई ट्रम्पले बनाए गुप्तचर सेवाकै प्रमुख

अ+ अ-

काठमाडौं । गत जुलाई १३ मा अमेरिकाको पेन्सिलभियाको बट्लरमा गोली प्रहारबाट हत्या प्रयास हुँदा जोगाउने गुप्तचरी सेवाका अधिकारीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गुप्तचर सेवाको प्रमुख बनाएका छन् ।

सेक्रेट सर्भिस भनिने गुप्तचरी सेवाका अधिकारी सिन कुरनर्ला ट्रम्पले सेक्रेट सर्भिस प्रमुख बनाएको अमेरिकी च्यानल फक्स न्यूजले उल्लेख गरेको छ । फक्सका अनुसार ट्रम्पलाई गोली प्रहार हुनासाथ कुरनले स्टेजमा उत्रेर जोगाएका थिए ।

उनी त्यति बेला ट्रम्पको व्यक्तिगत सेक्रेट सर्भिसका प्रमुख थिए । व्यक्तिगत सेक्रेट सर्भिसका प्रमुखबाट कुरन अब संस्थाकै प्रमुख भएका छन् । फक्सले कुरन प्रमुख हुने कुरा लगभग पहिले नै निश्चित भएको उल्लेख गरेको छ ।

आफू र आफ्नो परिवारलाई पछिल्ला वर्षहरूमा जोगाएको भन्दै आफूले सेक्रेट सर्भिसमा नियुक्त गरेको ट्रम्पले सार्वजनिक गरेका छन् ।