अस्ट्रेलियाको जेराल्डटनमा गोली चल्यो, पाँच जना पक्राउ
एजेन्सी । पश्चिमी अस्ट्रेलियामा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । घटनापछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । पश्चिमी अस्ट्रेलिया प्रहरीले बुधबार बिहान करिब...