काठमाडौँ । प्रहरी प्रधान कार्यालयले १७ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शुक्रवार हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी एपसीहरुको सरुवा गरेका हुन् ।