निष्पक्ष, अनुशासित र परिणाममुखी भएर कार्यसम्पादन गर्न एसपीलाई प्रहरी महानिरीक्षक के.सी.को निर्देशन
काठमाडौँ । प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.ले कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्न लागेका प्रहरी उपरीक्षक (एसपी)हरूलाई निष्पक्ष, अनुशासित र परिणाममुखी भएर कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । नेपाल प्रहरी प्रधान...