१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सोलुखुम्बु ४२ औं पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

अ+ अ-

सोलुखुम्बु । सोलुखुम्बु ४२ औं पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको छ । आइतबार औपचारिक कार्यक्रमको आयोजना गरेर सोलुखुम्बुलाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको हो ।

सदरमुुकाममा भव्य ¥याली र कार्यक्रम गरेर सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य हेमकुमार राई सुरवीरले सोलुखुम्बुलाई पूर्ण खोप सुनिश्चिता घोषणा गरे । जिल्ला जनस्वास्थ्य कार्यालय सोलुखुमबुबाट शुरु भएको ¥यालीले जिल्ला प्रशासन कार्यालय परिसर हुँदै जिल्ला समन्वय समितिको हलमा गएर कार्यक्रममा परिणत भएको थियो ।

जिल्ला खोप समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य राईसँगै प्रदेशसभा सदस्य वुद्धिकुमार राजभण्डारी, राष्ट्रिय खोप समन्वय समितिको सचिवालयका प्रतिनिधि, जिल्लाका सम्पूर्ण स्थानीय तहका प्रमुख, सरकारी कार्यालय प्रमुख एवं प्रतिनिधि, स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै सांसद हेमकुमार राईले जिल्लाको विकासको सूचकको रुपमा पूर्ण खोपयुक्त जिल्ला बनेकोमा सम्पूर्ण सोलुखुम्बुवासीलाई बधाई दिए ।‘संघीयता कार्यान्वयनका अभ्यासका क्रममा रहेकाले थुप्रै चुनौती रहेपनि यस्लाई अवसरमा परिणत गर्न सक्नुपर्छ’ उनले भने।

सोलुखुम्बुु प्रदेशसभा ‘ख’ का सांसद एवं नेकपा एमाले प्रदेश नं १ का प्रमुख सचेतक वुद्धिकुमार राजभण्डारीले संघीयता कार्यान्वयनमा एकजुट भएर पार्टीगत रुपमा नभई जनपक्षीय रुपमा काम गर्न आब्हान गरे । जिल्ला जनस्वास्थ्य कार्यालयले पूर्ण खोपको अभियानमा एक हजार ९२४ जना बालबालिकालाई खोप दिएको छ । आर्थिक वर्ष २०७४ सालबाट शुरु भएको पूर्ण खोप कार्यक्रम साविक तिङ्ला गाविसबाट शुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस