२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षाका लागि विद्यार्थीसँगै विदेशिने रकमको गतिमा ब्रेक 

अ+ अ-

काठमाडौँ । शिक्षाका लागि विद्यार्थीसँगै विदेशिने रकमको गतिमा ‘ब्रेक’ लागेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिना शिक्षामा ५६ अर्ब ८३ करोड रुपैयाँ बिदेसिएको छ । यो अघिल्लो वर्ष यसै अवधिको तुलनामा भने केही कम हो ।

अघिल्लो वर्ष ६ महिनामा ५८ अर्ब ९५ करोड रुपैयाँ बिदेसिएको राष्ट्र बैंकले जनाएको छ । यस अवधिमा सेवा खाता व्यय १ खर्ब १ अर्ब ९२ करोड पुगेको छ । शिक्षाबाहेक विदेश भ्रमण जाने नेपालीले धेरै रकम विदेश लगेका छन् ।

भ्रमण आय भने पाँच महिनामा ४१ अर्ब ८६ करोड हाराहारी मात्र छ । यो अघिल्लो वर्षको तुलनामा ५.१ प्रतिशत बढी हो । अघिल्लो वर्ष भ्रमण आय ३९ अर्ब ८२ करोड थियो ।

भ्रमण आयको तुलनामा व्यय माथि रहँदा खुद सेवा आय घाटामा छ । ६ महिनामा सेवा आय ४३ अर्ब ५३ करोडले घाटामा रहेको तथ्यांक छ ।