२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युवा संघको नेतृत्वमा रमेश पौडेल चयन

अ+ अ-

काठमाडौं । युवा संघको नयाँ नेतृत्वमा रमेश पौडेल चयन भएका छन् । बिहीबार बिहान सम्पन्न एमाले सम्वद्ध संघको बैठकले यसअघि उपाध्यक्ष रहेका पौडेललाई अध्यक्षमा चयन गरेको हो ।

उपाध्यक्षमा किरण पौडेल, परशुराम बस्नेत, हस्त शाही, प्रभात विक्रम कटुवाल, कान्ति बुर्लाकोटी, गोविन्द थापा र चन्द्र लामा रहेका छन् । बैठकले चयन गरेका १३ जना सचिव चयन गरेको छ । सचिवहरुमा राजु कार्की, अन्जना अधिकारी, उर्मिला सुनुवार, क्षितिज थेवे, पुर्ण लामा, ध्रुव यादव, सुरेन्द्रमान कार्की, माधव बास्तोला, बच्चनबहादुर सिंह, राजेश साह, सन्तोष रावल, दिपक जिएम र हिमाल लिम्बु रहका छन् ।

त्यसैगरी कोषाध्यक्षमा अमित लामा चुनिएका छन् भने अनुशासन आयोगको अध्यक्ष गजेन्द्र शाही, लेखा आयोगको अध्यक्षमा दामोदर दंगाल र केन्द्रीय कार्यालय विभाग प्रमुखमा सुमन पुरी छन् ।