काठमाडौँ । लमजुङ क्वहोलासोथार गाउँपालिका ६ स्थित पर्यटकीय पस गाउँ । २५ ओटा घरबास रहेको यहाँ परम्परागत घर, गुरुङ समुदायको वेशभूषा, कला, संस्कार संस्कृतिले पर्यटकलाई आकर्षित गर्ने गरेको छ। तस्बिर: जनक श्रेष्ठ