काठमाडौँ । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान डीनको कार्यालय महाराजगञ्जले कर्मचारी माग गरेको छ ।
संस्थाले मंगलबार सूचनामार्फत करार सेवामा पदपूर्तिका लागि कार्यालय सहायक (सेक्रेटरी) पदमा आवेदन आह्वान गरेको हो ।योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले तोकिएको समयभित्र साथै अनलाइन मार्फत आवेदन दिन सकिने सूचनामा उल्लेख गरेको छ ।








