१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेशमन्त्री र सदस्यद्वारा चेपाङ र शहीद बालबालिकाको अभिभावकत्व

अ+ अ-

चितवन । प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा लामा र प्रदेशसभा सदस्य घनश्याम दाहालले विपन्न परिवारका तीन बालबालिकाको अभिभावकत्व ग्रहण गरे ।

मन्त्री लामाले दुई चेपाङ र दाहालले शहीद परिवारका बालकको अभिभावकत्व ग्रहण गरे। मन्त्री लामाले राप्ती नगरपालिका–१० स्वामिटार माविकी छ वर्षीया निशा चेपाङ र पाँच वर्षीय सुजन चेपाङलाई कक्षा १ मा भर्ना गराए । सोही क्रममा उहाँले विद्यालय पोशाकसहित पाठ्यसामग्री सहयोग गर्दै आवश्यक सम्पूर्ण खर्च आफूले बेहोर्ने प्रदेशमन्त्री लामाले बताए ।

प्रदेश सदस्य दाहालले द्वन्द्वका क्रममा ज्यान गुमाएका रामबहादुर तामाङका १३ वर्षीय छोरा रमेशलाई पूर्वी चितवनको कालिका नगरपालिका–७ स्थित पृथ्वी माविमा भर्ना गराएर अभिभावकत्व ग्रहण गरे । बालबालिकाको भर्ना गराउने सरकारी अभियानलाई सफल बनाउन शहीद परिवारको अभिभावकत्व ग्रहण गर्दै सोमबार पृथ्वी माविको कक्षा ६ मा भर्ना गरिएको तथा विद्यालय पोशाक, पाठ्यपुस्तक समेत उपलब्ध गराउँदै हरेक वर्ष एक नयाँ विद्यार्थीको अभिभावक बन्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस