५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनीलाई हराएसँगै बलियो बन्यो आर्मीको फाइनल सम्भावना 

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले फाइनल सम्भावना बलियो बनाएको छ।

आइतबार रुपन्देहीको सिद्धार्थनगरमा भएको खेलमा लुम्बिनी प्रदेशलाई १३१ रनले पराजित गर्दै आर्मी फाइनल नजिक पुगेको हो।

जितसँगै आर्मीले ८ खेलबाट १४ अंक जोड्यो। लिग चरणको अन्तिम खेलमा शीर्ष स्थानको नेपाल पुलिस क्लबसँग खेल्नुअघि उसले पुलिस जति नै १४ अंक जोडेको हो।

यता लुम्बिनीको भने फाइनल सम्भावना सकिएको छ। अन्तिम खेलअघि लुम्बिनीको ८ अंक छ भने अंक तालिकामा पाँचौँ स्थानमा छ।

आइतबार आर्मीले दिएको २४४ रनको लक्ष्य पछ्याएको लुम्बिनी २७.१ ओभरमा ११२ रनमा अलआउट भयो। उसका लागि कप्तान देव खनालले सबैभन्दा बढी ३७ रन जोड्दा अरु ब्याटर सस्तैमा आउट भए।

बलिङमा आर्मीका साहब आलमले ४ विकेट लिए भने नरेन साउदको नाममा २ विकेट रह्यो।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मी ४९.२ ‍ओभरमा २४३ रनमा अलआउट भयो। आर्मीका लागि बसिर अहमदले ८६ रन, भीम सार्कीले ४४ रन र त्रृतराज दासले ३१ रन बनाए। 

बलिङमा लुम्बिनीका अजय चौहानले ४ विकेट लिए।

प्रतिक्रिया दिनुहोस