सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो पीएम कपको उपाधि
काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। आज सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गर्दै आर्मी क्लबले प्रतियोगिताको उपाधि जितेको हो...