काठमाडौँ । लोक सेवा आयोगले विद्युत् प्राधिकरणको लेखापाल पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले एक सूचना जारी गरी विद्युत् प्राधिकरणको लेखापाल पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
नेपाल विद्युत् प्राधिकरणको वि.नं. प्रा.५/२०१-२०२/०८०-०८१ (खुला तथा समावेशी) मधेस प्रदेश, प्रशासन सेवा, प्रशासन/लेखा समूह/उपसमूह, तह ५ मिटररिडिङ सुरपरभाईजर र लेखापाल पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :


