६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जोरजबरजस्ती गरिए सरकारका लागि पनि महँगो पर्ने कमल थापाको चेतावनी

अ+ अ-

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारलाई जोरजबरजस्ती नगर्न चेतावनी दिएका छन् । राप्रपा नेता बसन्तमान सिंह अधिकारीको १३औँ दिनको पुण्यतिथिमा बिहीबार (आज) काठमाडौँमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष थापाले यस्तो चेतावनी दिएका हुन् ।

‘बढ्ता जोर–जबरजस्ती गर्न नखोजियोस्, त्यसो गरिए त्यो सरकारका लागि पनि महँगो पर्नेवाला छ’, उनले भने । उनले हिन्दूराष्ट्रको मान्यता र राजसंस्थासहितको प्रजातन्त्रको लागि राष्ट्रवादीहरू एक ठाउँमा उभिनुको विकल्प नरहेको पनि बताए ।

‘म देशभरका राष्ट्रवादी साथीहरूलाई आग्रह गर्न चाहन्छु– अहिले जसरी राजालाई बदनाम गर्ने, झुटा आरोप लगाउने, हिन्दूराष्ट्रको मान्यता र राजसंस्थासहितको प्रजातन्त्रको विचारलाई निषेध गर्ने, समाप्त पार्ने प्रयास भइरहेको छ, त्यसबाट सजक भएर आफ्नो आस्था र विचारको प्रतिरक्षाको निम्ति सबै राष्ट्रवादीहरू एक ठाउँमा उभिनु बाहेक अर्को विकल्प छैन,’ उनले भने । अध्यक्ष थापाले थुनामा रहेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायतका नेताहरूको शीघ्र रिहाइको माग समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस