६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशीमा सरकारी कार्यक्रमलाई दुई दलीय बनाएको माओवादीको आरोप

अ+ अ-

काठमाडौँ । कोशी प्रदेश सरकारले बुधबारबाट औपचारिक रूपमा थालनी गरेको कोशी प्रदेश पर्यटन वर्ष २०८२ लाई प्रदेशको प्रमुख विपक्षी दल माओवादी केन्द्रले ‘एमाले-काँग्रेसको कार्यक्रम’ भनेर तिखो टिप्पणी गरेको छ। 

बुधबार तेह्रथुमको तिनजुरे क्षेत्रमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री प्रकाशमान सिंहले पर्यटन वर्षको उद्घाटन गरेका थिए। उद्घाटन कार्यक्रममा सत्तारुढ एमाले र काँग्रेस नेताहरूको मात्रै सहभागिता थियो। विपक्षी दलहरू अनुपस्थित रहेका छन्। 

मुख्य विपक्षी दल माओवादी कोशीका नेता इन्द्र आङ्बोले सरकारको गौरवको योजना भनिएको महत्वाकांक्षी कार्यक्रमबारे प्रदेश सभामा रहेका दलहरूबीच कुनै छलफल नै सरकारले आवश्यक नठानेको बताएका छन्।

‘सरकारको कार्यक्रमलाई एमाले-काँग्रेसको दलीय कार्यक्रम जस्तो बनाउन खोजियो अति राजनीतिकरण गरियो,’ नेता आङ्बोले भने, ‘पर्यटन वर्ष जस्तो कार्यक्रमको बजेट भ्रातृ संगठन र निकटहरूमार्फत परिचालन गरी सुशासनको धज्जी उडाउने काम गरियो। मूल आयोजकबाट विपक्षी दलहरूलाई औपचारिक र संस्थागत निमन्त्रणा पनि भएन। यसले सरकार हरेक सरकारी कार्यक्रमलाई दुई दलीय बनाउनतिर अग्रसर भएको पुष्टि हुन्छ।’

प्रतिक्रिया दिनुहोस