विकासको अवसर भूगोल र समुदायअनुसार विभेदरहित बनाउने मुख्यमन्त्री भट्टको प्रतिबद्धता
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको कार्यदिशा सुशासन, उत्पादन वृद्धि, रोजगारी सिर्जना र दिगो विकासमा केन्द्रित गर्ने बताएका छन् । उनले विकासको लाभ निश्चित सहर वा क्षेत्रसम्म...