६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालय शिक्षा विधेयकका ९६ वटा दफामा दफावार छलफल सकियो

अ+ अ-

काठमाडौँ। विद्यालय शिक्षा विधेयकको ९६ वटा दफामा दफावार छलफल सकिएको छ । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उपसमितिले मंगलबारसम्म ९६ वटा दफामा छलफल सकाएको हो ।

करिब १२५० वटा संशोधनमाथि पनि छलफल सकिएको छ । बिहीबारदेखि निजी विद्यालय र शिक्षकको विषयमा छलफल हुने भएको छ ।

सबैभन्दा पेचिलो बनिरहेको विषय पनि निजी विद्यालय र शिक्षकको विषय हो ।

शिक्षकले आफ्ना माग मुद्दा ऐनमा समावेश गर्न र शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौँमा आन्दोलन गरिरहेका छन् । शिक्षकको माग सम्बोधन गर्न आगामी अधिवेशनमा संसदमा पेस गर्ने गरी उपसमितिले छलफल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस