२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अखिल नेपाल युवक संघको सातौँ राष्ट्रिय सम्मेलन पोखरामा हुने

अ+ अ-

पोखरा । अखिल नेपाल युवक संघको सातौँ राष्ट्रिय सम्मेलन यही वैशाख २८ देखि ३० गतेसम्म पोखरामा हुने भएको छ ।

सम्मेलनका सम्बन्धमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा संघका केन्द्रीय अध्यक्ष तीलक थापाले ‘राष्ट्रिय स्वाधीनताका लागि आमूल परिवर्तन, युवा अधिकार र जनतन्त्रको पक्षमा सातौँ राष्ट्रिय सम्मेलन’ भन्ने मूल नाराका साथ हुन लागेको राष्ट्रिय सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गर्ने जानकारी दिए ।

सम्मेलनमा नेपाली जनताको संघर्षबाट गणतन्त्र प्राप्त भएर पनि जनताका आधारभूत आवश्यकता पूरा हुन नसकेको, सामन्ती प्रवृत्तिले जरा गाड्नुका साथै वैदेशिक हस्तक्षेप बढिरहेकोलगायतका विषयमा गम्भीर छलफल हुने जानकारी दिँदै उनले युवा जनशक्तिको स्वदेशमा नै परिचालनजस्ता विषय सम्मेलनमा विशेष प्रस्तावका रुपमा पारित गरिने जानकारी दिए ।

अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य एवं कास्की जिल्ला अध्यक्ष विक्रम थापाले सम्मेलनको तयारी तीव्र रुपमा बढिरहेको जानकारी दिँदै सम्मेलनमा देशभरबाट ६०० जनासम्म प्रतिनिधि आउने बताए । रासस