१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीबाट हटाएको बारे माओवादीले उठायो सरकारमाथि प्रश्न

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारले आफ्नै प्रतिबद्धता अनुसार काम गर्न नसकेको बताएका छन् ।

सुशासन दिने, सार्वजनिक सेवा प्रवाहमा चुस्तता ल्याउने, संविधान कार्यान्वयन गर्ने लगायतका प्रतिबद्धता जनाएर संसद्का दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेले सरकार बनाएको उनले स्मरण गरेका छन् । तर, त्यसअनुसार काम गर्न नसकेको भनेर उनले आलोचना गरेका हुन् ।

त्यसक्रममा माओवादी सांसद सापकोटाले सरकारले सुरु देखि नै नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई दुःख दिएको बताए । ‘आएका दिनदेखि कुलमान जीलाई झम्टनुभयो । हुँदाहुँदै त्यसको पराकाष्ठा त अहिले आफ्नै मन्त्रीलाई समेत बर्खास्त गर्नुभयो’, सांसद सापकोटाले भने ।

सरकारको यस्तो व्यवहार बोल्न नपाइने निरंकुश प्रवृत्ति रहेको भनेर आलोचना गरे । ‘बोल्न नपाइने निरकुशता जे छ तपाईँहरू (सत्तारुढ दलहरू)सँग । तपाईँहरू एक पछि अर्को मनलाग्दी गर्ने, कानुन मिच्ने, संविधान मिच्ने, जथाभाबी गर्ने यो सबै कुराको हामीले ठिक छ भनिदिनुपर्ने ?’ सापकोटाको प्रश्न छ ।

प्रतिक्रिया दिनुहोस