१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्पतालको चोथौँ तलाबाट मिर्गौलापीडित बिरामीले हामफाले, घटनास्थलमै मृत्यु

अ+ अ-

काठमाडौँ । उपचाररत मिर्गौला पीडित बिरामीले अस्पतालको चोथौँ तलाबाट हाम फालेका छन् । सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका एक बिरामीले हाम फालेका हुन् । उनको घटनास्थलमै मृत्यु भएको छ । 

प्रादेशिक अस्पतालमा डायलाइसिस गराउँदै आएका कैलालीको गोदावरी नगरपालिका-१ का ६३ वर्षीय चक्रबहादुर सिंहले आज दिउँसो अस्पताल भवनको तेस्रो तलाबाट हाम फालेका हुन् ।

सोमबार मेडिकल वार्डमा भर्ना भएका सिंहले दिउँसो करिब २ बजेपछि एक्कासी तेस्रो तलाबाट हाम फालेको अस्पतालले जनाएको छ । उनी हाम फालेको ठाउँबाट अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको अस्पतालका सूचना आधिकारी किशोर प्रसाद श्रेष्ठले जानकारी दिए । 

उनले भने, “मिर्गौला पीडित सिंहले प्रादेशिक अस्पतालमा डायलासिस गराउँदै आएका थिए ।  हिजो पनि डायलासिस गर्न आएका सिंहलाई मेडिकल वार्डमा भर्ना गरिएको थियो । सिंहकी श्रीमती ईश्वरीदेवीलाई एकै छिन बाहिर जान्छु भनेर निस्किएका सिंहले एक्कासी तेस्रो तलाबाट हाम फालेका हुन् ।”

घटनाबारे थप अनुसन्धान अहिले जारी रहेको सूचना अधिकारी श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस