२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री ओलीको टिप्पणी-‘प्रतिगमनकारीको क्यारेक्टर तीनकुनेमा हेरियो, अब सकिएर गयो’

अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनकारीहरू पुनः फर्कने प्रयासको कुनै सम्भावना नभएको दोहोर्‍याएका छन् ।

विराटनगरमा कोशी लगानी सम्मेलन उद्घाटन गर्दै उनले विस्थापित तत्त्वहरू फेरि फर्कन सकिन्छ कि भनेर जमर्को गरिरहेको बताए ।

ओलीले भने, ‘नेपालमा संघीयता र गणतन्त्र आएको धेरै नभएकाले प्रतिगमनको प्रयास हुनु नयाँ कुरा होइन । प्रयास संसारभर हुन्छ । तर, नेपालमा ती प्रयासहरूको कुनै सम्भावना छैन ।’

प्रधानमन्त्रीले भने,‘उनीहरूले चैत १५ गते त्यो क्यारेक्टर देखाए अब सकिएर गएको छ ।’

प्रतिगमनकारीले अधिनायकवादी चरित्र देखाएको भन्दै ओलीले प्रकाश सपूत र सुरक्षा पन्तको उदाहरण पुनः दोहोर्‍याए ।

‘प्रतिगमनकारीले देखाएको क्यारेक्टर प्रस्ट भएको छ । कोही कालाकारलाई कोही मान्छे मन पर्‍यो । कोही राजनीतिक दल मन पर्‍यो त्यो कलाकारलाई असहिष्णु व्यवहार देखाएका छन् । एकजना कालकारले एक जनालाई राम्रो हुनुहुन्छ फिल्म खेल्दा राम्रो हुन्छ भनेको उहाँको फिल्म नहेर भनेर हल्ला पिटाए ।’

अहिले सबै हिसाबले ल एन्ड अर्डर ठिक भएको भन्दै ढुक्क भएर लगानी गर्न उनले आव्हान गरे ।

ओलीले भने, ‘सडक र हवाई पूर्वाधारको अवस्था पनि ठिक छ । चाँडै कोशीबाट गंगासम्म जलमार्ग पनि सञ्चालन हुन्छ ।’