काठमाडौँ । प्रतिनिधि सभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ।
विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि सभामुखले बैठक स्थगित गरेका हुन् । विपक्षी दलहरूले भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गरेका छन् ।