२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्राफिक नियमको महत्त्व, सडक सुरक्षा, दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह सुरु

अ+ अ-

काठमाडौँ । “ट्राफिक सप्ताह २०८२” आजदेखि औपचारिक रूपमा सुरु गरिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा सात दिने कार्यक्रमको उद्घाटन जनचेतनामूलक प्रभात फेरीमार्फत गरिएको छ ।

कार्यक्रमको नेतृत्व जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टले गरेका थिए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रा, सशस्त्र प्रहरी बलका एसपी राधेश्याम धिमाल, किशोर लम्साल, नगर प्रहरी प्रमुख हरि भुसाल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईं, समाजसेवी जयप्रकाश खेतान, कमल चौलागाईंलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

प्रहरी निरीक्षक भट्टका अनुसार ट्राफिक सप्ताह अन्तर्गत वीरगञ्जका विभिन्न क्षेत्रमा जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरिनेछ।

यी कार्यक्रममार्फत ट्राफिक नियमको महत्त्व, सडक सुरक्षा, दुर्घटना न्यूनीकरण तथा जिम्मेवार सवारी साधन सञ्चालनका विषयमा जनस्तरमा चेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको बताइएको छ।