२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकीको नीति तथा कार्यक्रम बहुमतले पारित

अ+ अ-

काठमाडौँ । गण्डकी प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पेश भएको नीति तथा कार्यक्रम पारित भएको छ। आइतबारको प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो।

नेपालको संविधानको धारा ८४ को उपधारा २ तथा गण्डकी प्रदेश सभा नियमावली २०८० को नियम ३५ उपनियम १ बमोजिम मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पेश गरेको ‘आर्थिक वर्ष २०८२र८३ को वार्षिक नीति तथा कार्यक्रम पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित भएको छ।

बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले १३५ बुँदाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। नीति तथा कार्यक्रममा समुन्नत अर्थतन्त्र निर्माण, कृषि, पर्यटन, सहकारीको व्यवस्थापन, रैथानेवालीको प्रबद्र्धनलाई जोड दिइएको छ।

प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्न सकिने कुरा मात्रै समेटेको बताए। ‘यो लेख्नका लागि नगर्नका लागि आएको होइन। यो लेखेर गर्नका लागि हो’, उनले भने। महत्वकांक्षा बिनाको नीति तथा कार्यक्रम ल्याएको उनको दाबी छ। असीमित आवश्यकतालाई कसरी पूरा गर्न सकिन्छ भने बाटो खोजेको मुख्यमन्त्री पाण्डेले उल्लेख गरे।

नीति तथा कार्यक्रममाथि छलफल गर्दै सत्तापक्षका सांसदले उत्कृष्ट आएको भन्दै बचाउ गरे। प्रतिपक्ष दलका सांसदले महत्वकांक्षी भएकाले कार्यान्वयन गर्न चुनौती रहेको भन्दै सुझाव दिए।

आइतबारकै बैठकमा सार्वजनिक लेखा समितिका सभापति सुधिकुमार पौडेलले समितिको वार्षिक प्रतिवेदन संसदमा प्रस्तुत गरेका थिए। आगामी बैठक असार १ गते दिउँसो ४ बजे बस्नेछ।