मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ। नेकपा र नेपाली काँग्रेसका प्रदेश सभा सदस्यहरूले संयुक्त रूपमा मुख्यमन्त्री कँडेलविरुद्ध प्रस्ताव दर्ता गराएका हुन्। प्रस्तावमा नेकपाका...