काठमाडौँ । लोक सेवा आयोगले नायव सुब्बा पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले बुधवार एक सूचना जारी नायव सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नम्बर ११९०१/०८०-८१ (खुला), नेपाल प्रशासन सेवा, लेखा समूह, रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची :








