२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यायाधीशद्वय थारु र महर्जनमाथि मोसो प्रहार गरेकोमा न्यायाधीश समाजले जनायो विरोध

अ+ अ-

काठमाडौँ । उच्च अदालतको वीरगञ्ज इजलासका न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि इजलासमै मोसो प्रहार भएको घटनाप्रति न्यायाधीश समाजले विरोध गरेको छ ।

समाजले शुक्रबार विज्ञप्ति जारी गरी न्याय सम्पादनको सिलसिलामा इजलासमा काम गरिरहेको अवस्थामाथि न्यायाधीशहरूमाथि आक्रमण हुनुलाई निन्दनीय भएको हो । उसले त्यो आक्रमणलाई न्यायाधीशमाथि मात्रै नभई न्यायपालिकामाथिकै आक्रमण भनेको छ ।

उसले घटनामा संलग्नलाई कानूनी दायरामा ल्याई कारवाही गर्न माग गरेको छ ।

बिहीबार नेकपा (बहुमत)का कार्यकर्ताहरू उच्च अदालतको वीरगन्ज इजलासमा गएर न्यायाधीशहरू थारु र महर्जनमाथि मोसो छ्यापेका थिए ।

सम्बन्धित समाचार : आलमलाई सफाइ दिने न्यायाधीशमाथि मोसो प्रहार, दुई जना पक्राउ

ज्यान मुद्दाका आरोपित काँग्रेस पूर्वसांसद मोहम्मद आफ्ताव आलम लगायतलाई सफाई दिएको भन्दै उनीहरूले इजलासमै न्यायाधीशहरूमाथि दुर्व्यवहार गरेका थिए ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।