२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भिजिट भिसा प्रकरणमा गृहमन्त्री र कर्मचारी संलग्न भएको यथेष्ट प्रमाण रहेको रास्वपाको दाबी

अ+ अ-

काठमाडौँ। रास्वपाका प्रवक्ता मनिष झाले भिजिट भिसा प्रकरणमा गृह मन्त्रालय, मन्त्री, कर्मचारीलगायत सबैको यथेष्ट प्रमाणसहित संलग्नता रहेको प्रमाणित रहेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कात्तिकदेखि वैशाखसम्म अख्तियारले गृह मन्त्रालयलाई अध्यागमनमा बदमासी भइरहेको छ भनेर ९ चोटि पत्र काटेको बताए ।

उनले भने, ‘९ पटक पत्र काट्दा त्यहाँ किन ध्यान दिइएन ? आज किन कागजको खोस्टामा लेखिँदै छ । अख्तियारले धावा बोल्ने बेला भएपछि सबै आफ्ना कर्मचारीहरूलाई लुकाउन रातारात किन तानियो, यही उहाँको संलग्नता थिएन भने किन त्यो कर्मचारीलाई तानियो ?’

सांसद झाले मन्त्रीलाई आफ्नै मन्त्रालयबारे थाहा छैन भने मन्त्रालयको नेतृत्व कसरी गरिरहेका छन् भन्दै प्रश्न गरेका छन् ।

उनले यही मुद्दा उठाउँदा पार्टी सभापति रवि लामिछानेको ठाउँ सारी समेत रोकिएको दाबी गरेका छन