२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद सिंहले आरजु राणालाई गाली बेइज्जती गरेको अडियो-भिडियो मगाउने आदेश

अ+ अ-

काठमाडौँ। जिल्ला अदालत काठमाडौँले परराष्ट्र मन्त्री डा. आरजु राणालाई सांसद डा. अमरेशकुमार सिंहले गाली बेइज्जती गरेको अडियो/भिडियो मगाउने आदेश दिएको छ ।

जिल्ला न्यायाधीश बालकृष्ण वाग्लेको एकल इजलासले सोमबार राणाले सिंहविरुद्ध गत फागुनमा हालेको मुद्दामा यस्तो आदेश दिएको हो ।

यस अघि जिल्ला अदालत काठमाडौँले सिंहले गाली बेइज्जती गरेको अडियो र भिडियो एक पटक सुनेर स्पष्टीकरण पेश गर्न आदेश दिएकोमा सिंहले स्पष्टीकरण पेश गरिसकेका छन् ।

सिंहले स्पष्टीकरण पेश गरेपछि न्यायाधीश वाग्लेले सोमबार उक्त अडियो भिडियो अदालतमा पेश गर्न र सुनेर थप निर्णय गर्ने आदेश दिएका हुन् ।

सिंहविरुद्ध राणाले गाली बेइज्जतीको मुद्दा गत फागुन १५ मा जिल्ला अदालत काठमाडौँमा दर्ता गरेकी थिइन ।