२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभापति थापाको प्रतिबद्धता-‘शिक्षा विधेयकलाई प्रश्चगमनमा जान दिन्न’

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले विद्यालय शिक्षा विधेयकलाई प्रश्चगमनमा जान नदिने बताएका छन् ।

संसद् भवन परिसर नयाँ वानेश्वरमा कुरा गर्दै उनले भने, ‘शिक्षा विधेयक प्रश्चगमनमा जाँदैन, मेरो कुरा यही छ, दायाँबायाँ हुन दिन्न ।’

विद्यालय शिक्षा विधेयक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलमा छ । शिक्षकहरूले आफूहरूलाई स्थानीय तह अन्तर्गत नराखी दिए हुन्थ्यो भन्ने आग्रह गर्दै आएका छन् ।

यो संविधानमै भएकाले शिक्षकको आग्रह अनुसार जान सकिने अवस्था नरहेको सभापति थापाको जवाफ छ ।

सरकारले प्रत्येक जिल्लामा जिल्ला शिक्षा कार्यालय रहने गरी विधेयक ल्याएको छ । यो पनि आवश्यक नरहेको सभापति थापाको जवाफ छ ।

विद्यालय शिक्षा विधेयकले निजी क्षेत्रलाई कसरी सम्बोधन गर्छ भन्ने सरोकारवालाहरूको चासो रहँदै आएको छ । यसबारे संसदीय समितिका सभापति थापा भन्छन्, ‘सामुदायिक विद्यालयको शिक्षा सुधारमा हाम्रो जोड रहन्छ ।’