२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदमा जनार्दन शर्माले भने-‘गम्भीर प्रश्न उठेको छ, अवरोध र विरोधलाई बेवास्ता गर्दै सदन चलाउनु दु:खद्’

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संसदमा उठेको गम्भीर प्रश्नको समाधान नगरी सदन चलाएकोप्रति दु:ख व्यक्त गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै अवरोध र विरोधका बीचमा सदन चलाउन नहुने बताए ।

रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिनको माग गर्दै निरन्तर सदन अवरोध गर्दै आइरहेको छ।

रास्वपाको वेल घेराउबीच सदन सभामुखले चलाएपछि शर्माले भने, सदनमा गम्भीर प्रश्न उठेको छ, अवरोध र विरोधको बीचमा त्यसको बेवास्ता गर्दै सदन चलाउनु दुखद हो। समस्याको समाधान गर्न किन सक्दैनौँ ? नेतृत्वको काम भनेकै समस्याको समाधान गर्नु हो।

उनले सरकारले समस्याको समाधान गर्नेतिर चासो र चिन्ता नदेखाएको आरोप लगाए। यस्तो संस्कार र संस्कृति बसाल्न नहुने भन्दै तत्काल समाधान खोज्न माग गरेका छन्।