नेतृत्व हस्तान्तरणबारे बहसबीच योगेश भट्टराईको सांकेतिक टिप्पणी
काठमाडौँ । नेकपा एमालेभित्र नेतृत्व र संगठनात्मक एकतासम्बन्धी बहस चलिरहेका बेला उपमहासचिव योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत सांकेतिक टिप्पणी गरेका छन् । बुधबार आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा...