२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्राजिलमा ‘हट एअर बेलुन’मा आगलागी, आठ जनाको मृत्यु

अ+ अ-

एएफपी । दक्षिणी ब्राजिलमा ‘हट एअर बेलुन’मा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ ।

ब्राजिलको सान्टा क्याटारिना राज्यका गभर्नरले शनिबार २१ जना यात्रु बोकेको ‘हट एअर बेलुन’मा आगलागी हुँदा आठ जनाको मृत्यु हो ।

गभर्नर जोर्गिन्हो मेलोले भने, “बेलुन दुर्घटनामा आठ जनाको मृत्यु भएको छ भने १३ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।” ब्राजिलको टेलिभिजनमा प्रसारण गरिएका भिडियोमा समुद्रतटीय शहर प्रैया ब्रान्डेमाथि बेलुनमा आगो लागेपछि जमिनमा खसिरहेको क्षण देखाइएको छ । बेलुन आकाशमा रहेका समय मौसम राम्रो थियो । 

करिब दुई दर्जन यात्रु बोकेको बेलुन दर्जनौँ मिटर माथि आकाशबाट जमिनमा बजारिन पुगेको थियो । 

दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ ।एटलान्टिक तटमा रहेको प्रैया ग्रान्डे ब्राजिलको हट एअर बेलुनको सहायतामा आकाशमा साहसिक यात्रा गर्नका लागि एक लोकप्रिय गन्तव्य हो ।

केही दिनमै देशमा भएको यो दोस्रो घातक बेलुन दुर्घटना हो । एक साताअघि दक्षिणपूर्वी साओ पाउलो राज्यमा बेलुन सवारीका क्रममा एक महिलाको मृत्यु भएको थियो ।