काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय ललितपुरस्थित च्यासलमा केही बेर अघि बैठक सुरु भएको हो ।
बैठकले समसामयिक विषयलगायतमा छलफल गर्ने बताइएको छ ।